शेरे र तिन पागल
( शेरेको दिमाग खुस्किएपछि उपचारका लागि उसलाई मानसिक अस्पतालमा राखिएछ । अस्पतालको तीन जना पागलसँग शेरे त्यहाँबाट कसरी भाग्ने भन्नेबारे छलफल गर्दैरहेछन् )
पहिलो पागल : अब यहाँबाट नभागी भएन, तर कसरी भाग्ने ?
दोस्रो पागल : पर्खाल निकै अग्लोरहेछ भने हामफालेर भागौँ ।
तेस्रो पागल : पर्खाल निकै मोटोरहेछ भनेचाहिँ पर्खाल प्वाल पारेर भागौँ ।
चतुरे : हामी भाग्न नसक्ने भयौँ यार ।
तीन पागल (एकै साथ) : किन नि ?
शेरे : मैले बिहान हेरेको, त्यहाँ पर्खाल नै रहेनछ ।
😁😂😂😁😁😂😂😁