pasale jokes in nepali

Pasale Jokes in Nepali

कलर टि.भी.

( हाकुकाले एकदिन कलर टि.भी. किन्न बजार गएछ र टि.भी. बेच्ने पसलेलाई )

हाकुकाले : के तपाईकोमा कलर टि.भी. छ साहुजी ?

पसले : छ भाई ।

हाकुकाले : तेसो भए मलाई रातो टि.भी. दिनुस न त ।

Read More

गिफ्ट पसलमा

(लामो समय शेरे गिफ्ट पसलमा सामान हेरेछ र अन्तिममा एउटा सामान मन परेछ र सोधेछ)

शेरे : यो मिठो हाँसेको देखेको कुकुरको कति पर्छ नि ?

साहु : (दङ्ग पर्दै ) भाई, यो त अैना पाे हाे त ।

😏😏😏😏😏😏😏😏

Read More

चियामा माखा

शेरे चिया खान गएछ । एक कप चिया मगाएर २–३ सर्को पिएपछि, त्यसमा माखा देखेछ र पसलेलाई भनेछ ।
शेरे : ओ साहुजी, अर्को चिया लेउ । यसमा त माखा परेको रैछ । धन्न जुठो हाल्नुभन्दा अगाडीनै देखेछु ।

(साहु त्यहाँ आएर कप हेरेछ र भनेछ)
साहु : तपाईले त जुठो हालिसक्नुभएछ । अर्को कपको त पैसा फेरी लाग्छ है ।
शेरे : हैत् । कता जुठो हाल्नु । मैले छोको त छैन ।
साहु : किन ढाँटनुभाको । मैले थाहापाउन्न र ? यो चियामा सुरुमा २ वटा माखा थियो । अहिले एउटा मात्र छ ।

Read More

साबुन छ नि ?

(शेरे पसल जाँदा)
शेरे : साहुजी ! साबुन छ नि ?
पसले : छ नि । कुन साबुन हो ?
शेरे : राम्रो डेटोलको साबुन छ ?
पसले : छ नि ।
शेरे : उसो भए त्यो साबुाले ५ मिनेटसम्म हात धोएर मलाई १ केजी चिउरा जोखदेऊ ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

Leave a Reply

Your email address will not be published.