Pregnancy Jokes in Nepali

७ महिनाको माया

( शेरेलाई उनको प्रेमीकाले प्रश्न )

बाउ : तिमीले मेरो छोरीलाई साँचीक्कै माया गर्छौ ?
शेरे : अँ गर्छु । पछिल्लो ७ महिना देखी गरीराको छु ।
बाउ : म यो कसरी विश्वास गरुँ ?
शेरे : अब २ महिना कुर्नुस न । आफै विश्वास हुन्छ ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

गर्भवती भएँ

( एकदिन विदेश गएको धुर्मुसलाई सुन्तलीले फोन गर्दै भनी )
सुन्तली : धुर्मु म त गर्भवती भएँ ।
धुमुर्स : कसरी भो ? म त विदेशमा छु ।
सुन्तली : तिम्रो फोटो म सँगै छ नि त ।
धुमुर्स : मलाई उल्लु बनाउछेस् च्याखुँरी ? मेरो फोटो त त्यहाँ कम्मरसम्मको मात्रै छ । अनि कसरी भइस् ?

Read More

Leave a Reply

Your email address will not be published. Required fields are marked *