Question Jokes in Nepali
Nepali jokes about question, question jokes in nepali, Nepali jokes related to question, nepali chutkila on question
राम : श्याम भन त । यो विश्वमा कति ओटा देश छन् ?
श्याम : हाहा! कस्तो रमाइलो प्रश्न गरेको तिमीले । यो विश्व मा त एउटा माञ देश छ नि । त्यो हो नेपाल । अरु त सबै विदेश भइहाल्यो नि ।
🤓🤓🤓🤓🥰🥰🥰🥰🥰
शिक्षक : ल भन त, एक मा एक जोडेर कसरि तिन बनाउन सकिन्छ ?
शेरे : एक र एक को बिहे गर्दिने, ९ महिना पछि तिन हुन्छ। 👏👏👏👏👏👏
शिक्षक : एउटा ठुलो समुन्द्रको बिचमा निकै सुन्दर आँपको बोट छ। अब भन त्यो बोट बाट त्यो आँप कसरि टिपेर
खान्छौ ?
बिद्यार्थी : म पुरै चरा बनेर उडेर त्यंहा पुगेर टिपेर खान्छु।
शिक्षक : पागल जस्तो कुरा गर्नी हो। तिमि कसरी चरा बन्न सक्छौ र ?😡😠
बिद्यार्थी : तपाईं पागल। समुन्द्र को बिचमा आँपको बोट चै काँ बाट हुन्छ र ?😡😠
शेरे : हाकु यदि तिमीले म सँग भाको टोकरीमा के छ भनेर भन्न सक्यौ भने, यो टोकरीमा भएको आधा अण्डा सबै तिमीलार्ई दिन्छु । अनि यसमा कति अण्डा छ भनेर भन्न सक्यौ भनेचैँ सबै १० ओटै अण्डा तिम्रो र यो अण्डा कसले पारेको भन्न सक्यौ भनेचैँ मेरो कुखुरा पनि तिम्रो ।
हाकु : कति गाह्रो प्रश्न सोधेको ? अलिकति हिन्ट देउन यार ।
Hahahahahahahahaha 😀😁😃😄😆😉😀😁😃😄😆
Funny jokes 😀😁😃😄😆😉😀😁😃😄😆