(बाउले छोराको रिजल्टको बारेमा सोध्दै)
बाउ : सबैको रिजल्ट आएछ । तिम्रो रिजल्ट के भयो छोरा ?
छोरा : म त BBA भए नि ।
बाउ : के हो नि त्यो BBA भनेको ?
छोरा : BBA भनेको बल्ल बल्ल पास । 😄😄😄😄
(बाउले छोरालाई रिजल्ट अगाडी)
बाउ : हेर छोरा ! तँ यसपाली पनि परिक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु । बुझिस 😠
(भोली पल्ट रिजल्ट आएपछि)
बाउ : ए छोरा ! तेरो रिजल्ट के भयो भन ?
छोरा : यो हरि बहादुर कति जिस्केको भनेको। रिजल्टमा फेल भएर टेन्सन भइरहेको बेला । 😉😉😉😉😉😉😉😉