( डाक्टरले अपरेशन पछि )
डाक्टर : लौ अघि लगाएको टाँका फेरी खोल्न पर्ने भो ।
शेरे : किन र डाक्टर शाहब ?
डाक्टर : अघि अपरेशन गर्दा एउटा कैँची ⚔ तपाईको ज्यान भित्र छुटेछ ।
शेरे : ह्या जाबो एउटा कैँचीको नि के लोभ गरेको । बरु म आफै त्यो कैँचीको पैसा 💸 दिउँला ।