Shoe Jokes in Nepali

घरमा आउँछु है

(प्रेमीले आफ्नो प्रेमिकालाई फोन गर्दै भन्यो )
प्रेमी : आज म हाम्रो विवाहको कुरा गर्न तिम्रो घरमा आउँछु है ?
प्रेमिका : ल, ल हुन्छ । तिमीले ठीक समयमा फोन गर्यौ । आज बुबाले जुत्ता फुकालेर पलङमुनि राख्नुभएको छ, छिट्टै आऊ ।

Read More

Leave a Reply

Your email address will not be published. Required fields are marked *