( बाउले शेरेलाई सोध्यो )
बाउ :शेरे कति बज्यो ? गएर घडी हेर् त ?
शेरे : बुवा मलाई त घडी हेर्नै आउँदैन ।
बाउ : त्यसो भए ठूलो सुई र सानो सुुई कहाँ–कहाँ छन्, हेरेर आइज ।
( घडी हेरेर आइसकेपछि )
शेरे : घडीको दुबै सुई घडीभित्रै छन् ।
( शेरेलाई उनको प्रेमीकाले प्रश्न )
बाउ : तिमीले मेरो छोरीलाई साँचीक्कै माया गर्छौ ?
शेरे : अँ गर्छु । पछिल्लो ७ महिना देखी गरीराको छु ।
बाउ : म यो कसरी विश्वास गरुँ ?
शेरे : अब २ महिना कुर्नुस न । आफै विश्वास हुन्छ ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄