एउटा भारतीय पर्यटक 🚖 नेपाल घुम्न आएछ र एउटा गाँउमा बास बसेछ । राती खानामा कोदोको ढेँडो पाकेछ । पहिलो चोटि खाएको भएर निकै मिठो लागेछ र उनले एकदमै धेरै खाएछ ।
खाएर बसेको मात्र के थियो उनलाई शौचाल 🚽 जानु पर्ने भएछ ।
गाँउमा शौचालय नभएर बाहिर चौरमा बसेछ । गरिसकेपछि हेर्दात गु पनि कालो ढेँडो जस्तो देखेछ । अनि ढेँडो भन्दै त्यो गु पनि खाएछ ।
पछि आफ्नो देश फर्केर गएसी साथी भाइले के खायो भनेर सोध्दा उनले हिन्दी मा भनेछ ।
“पेहेले खाया मज्जा आया, फिरसे खाया गन्ध आया”
( एउटा tourist लाई एक नेपालीले घुमाउन थालेछ )
र tourist ले केही देख्यो कि प्रश्न गर्दो रहेछ ।
जाँदा बाटोमा आलु देखेछ र सोधेछ
tourist : what is this?
नेपाली : this is आलु, तेरो बाउ भालु ।
जाँदा बाटोमा बाघ देखेछ र सोधेछ
tourist : what is this?
नेपाली : this is बाघ, भाग्ने भए भाग नत्र खाइदिन्छ तेरो रातो चाक ।
जाँदा बाटोमा मौरीको घार देखेछ र सोधेछ
tourist : what is this?
नेपाली : this is मौरीको पोको, यसलाई
छुइस भने पार्दिन्छ यत्रो फोको ।
जाँदा खोलामा लेउ देखेछ र सोधेछ
tourist : what is this?
नेपाली : this is लेउ, यसमा किल्चीस भने पुग्छस तल्लो छेउ ।
जाँदा माथी झरना देखेछ र सोधेछ
tourist : what is this?
नेपाली : this is झरना, यहाँ बाट खसिस भने हुन्छस अस्पतालमा भरना ।
घरमा सुत्दा लामखुट्टे देखेछ र सोधेछ
tourist : what is this?
नेपाली : this is लामखुट्टे, तेरो बाउ
बामपुड्के ।
घरमा छिर्दा ढोका देखेछ र सोधेछ
tourist : what is this?
नेपाली : this is ढोका, तेरो बाउ बोका ।
घरमा सुत्दा झ्याल देखेछ र सोधेछ
tourist : what is this?
नेपाली : this is झ्याल, तेरो बाउ
स्याल ।
एउटा अमेरीका🚢बाट आएको खैरे नेपलाको गाँउमा बास बसेछ । त्यसलाई नेपालको दाल भात र तरकारी🍛निकै मिठो लागेर थपी थपी खाएछ । पछि दिशा लागेर 🚽ट्वाइलेट नपाएसी घारी तिर गर्न जाँदा झुकेर सिस्नोको घारीमा गएर हगेछ । हग्न त हग्यो तर सिस्नोले निकैनै पोलेछ ।
पछि अमेरीका फर्केर साथी भाइलाई आफ्नो भ्रमणको बारेमा भनेछ “यार नेपला देशले त खुब प्रगती गरीसकेछ, नेपलामा बिजुली यती धेरै भइसकेछ की बढी भएर उनीहरुले त घाँस, अनि झाडी तिर नी बीजुली छाडेछ ।”