Menu Close

Bishweshwar Prasad Koirala Quotes

Bishweshwar Prasad Koirala Quotes, Sayings ( विश्वेश्वर प्रसाद कोइरालाको भनाइहरु )
Inspiring, Motivational Quotes from Bishweshwar Prasad Koirala

“भविष्य केवल मानिसका लागि हुन्छ । ईश्वर वा जनावरका निमित्त होइन, ईश्वर र पशुहरुका लागि भोलि भन्ने कुरै हुँदैन ।” – B.P. Koirala

“मानव मनभित्र एउटा यस्तो गुण हुन्छ, जसले उचित–अनुचित जुनसुकै कारणले भए पनि कसैले भोग्नुपरेको दुःख प्रति प्रायजसो उदासित रहँदैन।” – B.P. Koirala

“गाउँलेलाई बेवास्ता गर्ने कुनै पनि विकास, विकास होइन ।” – B.P. Koirala

Leave a Reply

Your email address will not be published. Required fields are marked *