Menu Close

Buddha Quotes

Gautam Buddha Quotes, Sayings in Nepali (बुद्धको भनाइहरु )
Inspiring, Motivational Quotes from Gautam Buddha

“हजारौं मैनबत्तीहरू एउटै मैनबत्तीबाट उज्यालो हुन सक्छ, तैपनि त्यो मैनबत्तीको जीवन कम हुँदैन। त्येस्तै खुशी पनि बाढेर कहिल्यै कम हुँदैन।” – Gautama Buddha

“शरीरलाई राम्रो स्वास्थ्यमा राख्नु एउटा कर्तव्य हो, अन्यथा हामी हाम्रो दिमागलाई बलियो र सफा राख्न सक्षम हुनेछैनौं।” – Gautama Buddha

“स्वास्थ्य बिनाको जीवन, जीवन हुँदैन; यो केवल रोग र कष्टको राज्य हुन्छ-‘मृत्युको छवि’।” – Gautama Buddha

“हामीलाई हामि आफैले बाहेक कसैले पनि बचाउँन सक्दैन। हामी आफैंले आफ्नो बाटोमा हिड्नै पर्छ।” – Gautama Buddha

buddha quote in nepali

“घृणा घृणाले रोकिदैन, केवल प्रेमले; यो अनन्त नियम हो।” – Gautama Buddha

“दिनुहोस्, यदि तपाईंसँग थोरै मात्र भए पनि।” – Gautama Buddha

“विगतमा नबस्नुहोस्, भविष्यको सपना नदेख्नुहोस्, वर्तमान क्षणमा दिमागलाई केन्द्रित गर्नुहोस्।” – Gautama Buddha

“जसको मन आकांक्षाले भरिएको छैन, उसलाई कसैको डर छैन।” – Gautama Buddha

“यदि हामी अरूलाई सहायताको खाँचो पर्दा उनीहरूको हेरचाह गर्न असफल भयौं भने, हाम्रो हेरचाह कसले गर्नेछ ?” – Gautama Buddha

“यदि केहि गर्न लायक छ भने, आफ्नो सम्पूर्ण हृदयले त्यो काम गर्नुहोस्।” – Gautama Buddha

“हामीलाई हाम्रो विचारहरूले आकार दिएको हुन्छ; हामी जतो सोच्छौं त्येस्तै हामि बन्छौँ।जब दिमाग शुद्ध हुन्छ, खुशी तब छाया जस्तो बन्छ, जसले कहिल्यै छोडदैन।” – Gautama Buddha

“आफ्नो उद्धारको लागि आफै काम गर्नुहोस्। अरूमा भर नपर्नुस ।” – Gautama Buddha

“रिसलाई समाएर बस्नु भनेको कसैलाई फ्याँक्नको लागि तातो कोइला समात्नु जस्तो हो; यसले तपाइलाईनै जलाउँछ ।” – Gautama Buddha

“तपाईं, आफैंपनि, सम्पूर्ण ब्रह्माण्डमाको मानिसहरु जस्तै, तपाईंको प्रेम र स्नेहको योग्य छ ।” – Gautama Buddha

“आइपुग्नु भन्दा सुरक्षितसंग यात्रा गर्नु राम्रो हुन्छ ।” – Gautama Buddha

“शान्ति भित्रबाट आउँछ। यसलाई बाहिर नखोज्नुहोस्।” – Gautama Buddha

buddha quote in nepali

“तीन चीजहरू लामो समयसम्म लुकाउन सकिँदैन: सूर्य, चन्द्रमा, र सत्य।” – Gautama Buddha

Leave a Reply

Your email address will not be published. Required fields are marked *