laxmi prasad devkota quotes

Laxmi Prasad Devkota Quotes

Laxmi Prasad Devkota Quotes

Laxmi Prasad Devkota Quotes, Sayings (लक्ष्मी प्रसाद देवकोटाको भनाइहरु)
Inspiring, Motivational Quotes from Laxmi Prasad Devkota

“मेरो दिलमा गहिरो घाउ छ । न कुनै मेरा डाक्टर छन्, न मेरो कुनै भाउ छ ।” – Laxmi Prasad Devkota

“ज्यादा जसो कविहरु फूलबारीको नजिक जन्मन्छन, महापुरुषहरु पहाडको नजिक।” – Laxmi Prasad Devkota

laxmi prasad devkota quote

“जिवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।छैन ।” – Laxmi Prasad Devkota

“मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन।” – Laxmi Prasad Devkota

“मनुष्यको सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन ।” – Laxmi Prasad Devkota

“जुवा खेल्नु निश्चय नै खराब हो तर खराब चीजबाट असल कुरा लिन सक्नु पनि विचारशील मानिसको लक्षण हो ।” – Laxmi Prasad Devkota

“संसारमा कल्पेको जस्तो गरी जीवन चल्दैन, परिस्थितिका काँडाहरूले जीवन घेरिन्छ र शरीर र आत्माको अन्तरसम्बन्ध नबुझनाले नराम्रो परिस्थिति आउँदछ ।” – Laxmi Prasad Devkota

“जीवन दुःखपूर्ण छ जहाँ आँसु लिएर बाँच्नुपर्छ ।” – Laxmi Prasad Devkota

“मनुष्यको सघर चिन्न घर छाडौ, तर घर नबिर्सौ।” – Laxmi Prasad Devkota

1 thought on “Laxmi Prasad Devkota Quotes”

Leave a Reply

Your email address will not be published.