Laxmi Prasad Devkota Quotes
Laxmi Prasad Devkota Quotes, Sayings (लक्ष्मी प्रसाद देवकोटाको भनाइहरु)
Inspiring, Motivational Quotes from Laxmi Prasad Devkota
“मेरो दिलमा गहिरो घाउ छ । न कुनै मेरा डाक्टर छन्, न मेरो कुनै भाउ छ ।” – Laxmi Prasad Devkota
“ज्यादा जसो कविहरु फूलबारीको नजिक जन्मन्छन, महापुरुषहरु पहाडको नजिक।” – Laxmi Prasad Devkota
“मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन।” – Laxmi Prasad Devkota
“मनुष्यको सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन ।” – Laxmi Prasad Devkota
“जुवा खेल्नु निश्चय नै खराब हो तर खराब चीजबाट असल कुरा लिन सक्नु पनि विचारशील मानिसको लक्षण हो ।” – Laxmi Prasad Devkota
“संसारमा कल्पेको जस्तो गरी जीवन चल्दैन, परिस्थितिका काँडाहरूले जीवन घेरिन्छ र शरीर र आत्माको अन्तरसम्बन्ध नबुझनाले नराम्रो परिस्थिति आउँदछ ।” – Laxmi Prasad Devkota
“जीवन दुःखपूर्ण छ जहाँ आँसु लिएर बाँच्नुपर्छ ।” – Laxmi Prasad Devkota
“मनुष्यको सघर चिन्न घर छाडौ, तर घर नबिर्सौ।” – Laxmi Prasad Devkota
अति उपयोगी विषयहरु