Menu Close

Les Brown Quotes

Les Brown Quotes, Sayings
Inspiring, Motivational Quotes from Les Brown in Nepali

“हरेक दिनमा १४४० मिनेट हुन्छ । यसको मतलब हामीसँग दैनिक रुपमा १४४० अवसरहरू छन्; सकारात्मक प्रभाव पार्नको लागी ।” – Les Brown

“पूर्णता कहिले पनि हुँदैन; तपाईं सँधै राम्रो गर्न सक्नुहुन्छ र तपाईं जहिले पनि अझ अगि बढ्न सक्नुहुन्छ ।” – Les Brown

“तपाईंको मुस्कानले तपाईंलाई सकारात्मक उपस्थिति प्रदान गर्दछ, जसले गर्दा तपाईंको वरिपरि भएको मानिसहरूलाई आरामदायक महसुस गराउँदछ ।” – Les Brown

wisdom quote in nepali

” तपाईंको मार्गको वास्तविक बाधा मात्र तपाईंनै हुनुहुन्छ ।” – Les Brown

“त्यहाँ विजेताहरू छन्, त्यहाँ हार्नेहरू छन् र त्यहाँ केहि व्यक्तिहरू छन् जसले अझै पनि कसरी जित्ने भनेर सिकेका छैनन् ।” – Les Brown

“यो महत्त्वपूर्ण छ कि, तपाई आफ्नो वरपर तेस्तो मानिसहरूलाई राख्नु जसले तपाईंलाई माथि उठाउँछ, तपाईंलाई प्रोत्साहित गर्दछ, तपाईंको जस्तै दृष्टि राख्दछ र तपाईंलाई प्रेरित गर्दछ ।” – Les Brown

“जब तपाइँ आफ्नो लक्ष्यमा पुग्नुहुन्छ, नयाँ सेट गर्नुहोस् । यसरी नै हो तपाई बढ्दै जाने र अझ शक्तिशाली व्यक्ति हुने ।”- Les Brown

les brown quotes in nepali

“सबैभन्दा ठूलो बदलानै ठूलो सफलता हो।” -Les Brown

“तपाईंले आफ्नो लागि गर्नुपर्ने अत्यावश्यक चीजमध्ये एउटा भनेको, तपाईंको लागि महत्त्वपूर्ण लक्ष्य छनौट गर्नु हो ।” – Les Brown

“अरू कसैको तपाइको बारेमा दिएको विचारलाई, तपाईको वास्तविकता हुन नदिनुहोस् ।” – Les Brown

“गर्नुस के गर्न सजिलो छ र तपाईंको जीवन कठिन हुनेछ । गर्नुस के गर्न गार्हो छ र तपाईंको जीवन सजिलो हुनेछ ।” – Les Brown

les brown motivational quotes

“हामीहरु धेरैले आफ्नो सपनामा जस्तो बाँचिरहेका छैनौ किनकि हामी हाम्रो डरहरुमा बाँचिरहेका छौँ ।” – Les Brown

“हामीसँग परिवर्तन गर्ने क्षमता छ; चेतना जगाएर अर्थपूर्ण जीवन बिताउन ।” – Les Brown

“तपाईं आफ्नो गल्ती र कमजोरीहरुलाई क्षमा गर्नुहोस् र अगाडि बढ्नुहोस् ।” – Les Brown

“जिबनमा अर्को लक्ष्य सेट गर्न र नयाँ सपना देख्न, कुनै उमेर पनि ढिलो होइन ।”- Les Brown

les brown plantation quote

“कोही आज छायाँमा बसिरहेको छ किनकि कसैले धेरै समय अघि त्यंहा रूख रोपेको थियो।” – Les Brown

“तपाइँ आफ्नो लक्ष्यहरू प्राप्त गर्नमा केन्द्रित हुनको लागि प्रत्येक दिन दुई पटक समीक्षा गर्नुहोस् ।” – Les Brown

“जीवनको चुनौतीहरू सामना गर्ने सक्ने हाम्रो क्षमतानै हाम्रो चरित्रको मापन हो ।” – Les Brown

“तपाइँको अनुमति बिना कसैले तपाइँको निरन्तर अपमान वा भावनाहरू चोट पुर्याउन सक्दैन ।” – Les Brown

“चन्द्रमाको लागि निसाना गर्नुहोस् र यदि तपाईंले मिस गर्नुभयो भने पनि तपाईं अझै ताराहरूको बीचमा हुनुहुनेछ ।” – Les Brown

“मैले गरेको सबै भन्दा सजिलो काम भनेको एक मिलियन डलर कमाउनु थियो र मैले गरेको सबै भन्दा गाह्रो काम, र यसलाई वर्षौं लागेको थियो, विश्वास गर्न कि म एक मिलियन डलर कमाउन सक्षम छु ।” – Les Brown

“तपाईंको जीत हुनेछ यदि तपाईंले हार मान्नुभएन भने।”- Les Brown

“कागजमा आफ्ना विचारहरू लेख्नुहोस र तिनीहरूलाई अध्ययन गर्नुहोस्। तिनीहरूलाई व्यर्थमा जान नदिनुहोस् ।” – Les Brown

“अरूलाई उनीहरूको सपना पुरा गर्न मद्दत गर्नुहोस् र तपाईंले आफ्नो सपना पुरा गर्नुहुनेछ ।” – Les Brown

motivational quote in nepali

“जीवनको कुनै सीमा छैन, तपाईले बनाउनु भएको बाहेक ।” – Les Brown

Sharing is Caring!