aristotle love quote in nepali

Love Quotes in Nepali

Love Quotes

Love Quotes, Love Quotation, Love Sayings in Nepali
Learn to Love, Live to Love, All best love quotes, trending sayings on Love are here:

“आनन्द प्रार्थना हो, आनन्द शक्ति हो: आनन्द प्रेम हो; आनन्द प्रेमको जाल हो जसबाट तपाईंले आत्माहरू समात्नुहुन्छ ।” – Mother Teresa

“तपाईं, आफैंपनि, सम्पूर्ण ब्रह्माण्डमाको मानिसहरु जस्तै, तपाईंको प्रेम र स्नेहको योग्य छ ।” – Gautama Buddha

martin king junior quote in nepali

“अन्धकारले अन्धकारलाई हटाउन सक्दैन; केवल प्रकाशले त्यो काम गर्न सक्छ । घृणाले घृणालाई हटाउन सक्दैन; केवल प्रेमले त्यो काम गर्न सक्छ ।” – Martin Luther King, Jr

heart touching sayings in nepali

“जीवनमा सबै जनाले तपाईलाई चोट पुर्याउने छन्; तपाईले मात्र, कुन मानिसले दिएको चोट पनि दुखाईको लायक छ, पत्ता लगाउनु पर्दछ ।” – Bob Marley

“प्रेम भनेको भावनाहरुको बारेमा मात्र कुरा गर्ने होइन । यो त आफ्नो प्रेम सम्बन्धमा जिम्मेवारी लिने कुरा हो। ” – Gaur Gopal Das

buddha quote in nepali

“घृणा घृणाले रोकिदैन, केवल प्रेमले; यो अनन्त नियम हो।” – Gautama Buddha

“जहाँ गए पनि प्रेम फैलाउनुहोस्। कसैले पनि तपाईकोमा आएसी खुशी बिना जान नपरोस ।” – Mother Teresa

“हामीलाई शान्ति ल्याउन बन्दुक र बमहरू चाहिदैन, हामीलाई प्रेम र दया चाहिन्छ ।” – Mother Teresa

“रोटीको लागि भोक भन्दा प्रेमको लागि भोक हटाउन धेरै गाह्रो छ ।” – Mother Teresa

“यदि तपाईं व्यक्तिलाई आक्न थाल्नुहुन्छ भने, तपाईंसँग उनीहरूलाई प्रेम गर्ने समय हुँदैन ।” – Mother Teresa

“हामी सधैं एक अर्कासंग मुस्कान संग भेटौं, किनकी मुस्काननै प्रेमको सुरुवात हो।” – Mother Teresa

“जीवन भनेकोनै तपाईंले के गर्नु पर्छ र तपाइँ के गर्न मन पराउनुहुन्छ ले भरिएको छ । पक्कै पनि गर्नुस, जुन तपाइँ गर्न मन पराउनुहुन्छ, तर त्यसलाई पनि मन पराउन सुरु गर्नुस, जुन तपाइँले गर्नै पर्ने छ। यो नै खुशीको रहस्य हो ।” – Gaur Gopal Das

aristotle love quote in nepali

“प्रेम भनेको दुई शरीरमा बस्ते एक आत्मा हो ।” – Aristotle

love and dream quote in nepali

“सपना र प्रेममा, केही पनि असम्भव छैनन् ।” – Janos Arany

“म युद्ध भन्दा शान्ति सिकाउनेछु। म घृणाको सट्टा प्रेम जगाउनेछु।” – Albert Einstein

gaur gopal das quote in nepali

“सम्बन्धमा आएको समस्या सुल्झाउने क्रममा, को गलत हो भन्दा पनि, के गलत हो भनेर छलफल गर्नु राम्रो हो ।” – Gaur Gopal Das

“प्रेम हर समय र मौसममा फल्ने फल हो, र हरेक हातको पहुँच भित्र हुने कुरा हो ।”- Mother Teresa

“जब म सूर्यास्तको आश्चर्यकर्म वा चन्द्रमाको सुन्दरताको आदर गर्दछु, मेरो आत्मा सिर्जनाकर्ताको पूजामा विस्तार हुन्छ।” – Mahatma Gandhi

“प्रेमको सुरुवात, सबैभन्दा नजिककोको ख्याल गरेर हुन्छ – जो घरमा छन् ।” – Mother Teresa

elbert hubbard quote in nepali

“मित्र त्यो हो जसले तपाईँको बारेमा सबै कुरा जान्दछ र तपाईँलाई अझै पनि प्रेम गर्दछ ।” – Elbert Hubbard

Leave a Reply

Your email address will not be published.