mother teresa quotes in nepali

Mother Teresa Quotes in Nepali

Mother Teresa Quotes, Sayings in Nepali ( मदर टेरेसाको भनाइहरु )
Inspiring, Motivational Quotes from Mother Teresa

“हामी सधैं एक अर्कासंग मुस्कान संग भेटौं, किनकी मुस्काननै प्रेमको सुरुवात हो।” – Mother Teresa

“यदि तपाईं सय जना मानिसहरूलाई खुवाउन सक्नुहुन्न, त्यसो भए एक जनालाई खुवाउनुहोस् ।” – Mother Teresa

“हामीलाई शान्ति ल्याउन बन्दुक र बमहरू चाहिदैन, हामीलाई प्रेम र दया चाहिन्छ ।” – Mother Teresa

“हामी आफैंलाई लाग्छ कि हामीले जे गरिरहेका छौं त्यो समुन्द्रको एउटा थोपा मात्र हो। तर हराएको त्यो थोपाको कारण समुन्द्र कम हुने थियो ।” – Mother Teresa

“हामी कहिले पनि एक साधारण मुस्कानले गर्न सक्ने सबै राम्रो कुरा थाहा पाउँदैनौं ।” – Mother Teresa

“धनी मानिसहरू पनि भोको हुन्छन, मायाको लागि, हेरचाहको लागि, कसैलाई आफ्नो भन्नको लागि ।” – Mother Teresa

“साना कुराहरुमा विश्वास राख्नुहोस किनकी त्यसैमा तपाईको बलमा निहित छ ।” – Mother Teresa

“भगवानले हामीलाई सफल भएको भन्दा पनि प्रयास गरेको हेर्न चाहनुहुन्छ ।” – Mother Teresa

“आनन्द प्रार्थना हो, आनन्द शक्ति हो: आनन्द प्रेम हो; आनन्द प्रेमको जाल हो जसबाट तपाईंले आत्माहरू समात्नुहुन्छ ।” – Mother Teresa

“हामी सबैले महान कार्यहरू गर्न सक्दैनौं । तर हामी ठूला मायाका साथ साना काम गर्न सक्छौं ।” – Mother Teresa

“एकलोपना र अनावश्यक हुनुको महसुस नै सबैभन्दा भयानक गरीबी हो ।” – Mother Teresa

“सबैभन्दा ठूलो रोग भनेको, कसैको लागि कोही नहुनु हो।” – Mother Teresa

“यदि तपाईं व्यक्तिलाई आक्न थाल्नुहुन्छ भने, तपाईंसँग उनीहरूलाई प्रेम गर्ने समय हुँदैन ।” – Mother Teresa

“प्रेमको सुरुवात, सबैभन्दा नजिककोको ख्याल गरेर हुन्छ – जो घरमा छन् ।” – Mother Teresa

“मुस्कानबाट शान्ति सुरु हुन्छ ।” – Mother Teresa

“चमत्कार यो होइन कि हामी यो काम गर्छौं, तर हामी यो गर्दा खुसी छौं ।” – Mother Teresa

“ख्रीष्टको ज्योति नदिने शब्दहरूले अन्धकारलाई बढाउँछन् ।” – Mother Teresa

“हिजो गईसक्यो । भोलि पनि आइसकेको छैन । हामीसँग आज मात्र छ । हामी आजै सुरु गरौं।” – Mother Teresa

“जहाँ गए पनि प्रेम फैलाउनुहोस्। कसैले पनि तपाईकोमा आएसी खुशी बिना जान नपरोस ।” – Mother Teresa

“रोटीको लागि भोक भन्दा प्रेमको लागि भोक हटाउन धेरै गाह्रो छ ।” – Mother Teresa

“प्रेम हर समय र मौसममा फल्ने फल हो, र हरेक हातको पहुँच भित्र हुने कुरा हो ।”- Mother Teresa

“यदि हामीसँग शान्ति छैन, भने यो हो कि हामीले बिर्स्यौं कि हामी एक अर्काको लागि हौं।” – Mother Teresa

“दयालु शब्दहरू छोटो र बोल्न सजिलो हुन सक्छ, तर तिनीहरूको प्रतिध्वनि साँच्चै अन्तहीन हुन्छ ।” – Mother Teresa

Leave a Reply

Your email address will not be published.