impossible quote in nepali

Motivational Quotes in Nepali

Motivational Quotes

motivational quotes, motivational quotation, sayings all in Nepali
Best Motivational Sayings, Motivate yourself, Inspire yourself, Share this motivational quotes in nepali

motivational quote in nepali

“यदि मान्छेहरु तपाई कति टाढा पुग्न सक्नुहुन्छ भन्नेमा शंका गरिरहेका छन् भने तपाई यती टाढा पुग्नुहोस कि तपाई तिनीहरुलाई अबबाट सुन्न नसकोस् ।” – Michele Ruiz

elon musk quote in nepali

“मलाई लाग्छ कि, साधारण व्यक्ति पनि असाधारण हुन्छु भनेर रोज्नलाई सम्भव छ ।” – Elon Musk

motivational quote in nepali

“जीवनको कुनै सीमा छैन, तपाईले बनाउनु भएको बाहेक ।” – Les Brown

sandeep maheshwari quote in nepali

“यदि तपाई त्यस्तो व्यक्ति खोजी गरिरहनु भएको छ, जसले तपाईको जीवन परिवर्तन गर्न सक्छ; एकचोटी ऐनामा गएर हेर्नुहोस् ।” – Sandeep Maheshwari

“आफ्नो पहिलो विजय पछि विश्राम नगर्नुहोस् किनकि यदि तपाईं दोस्रोमा असफल हुनुभयो भने, अधिक ओठहरू पर्खिरहेका छन् भन्नलाई कि तपाईंको पहिलो जीत मात्र भाग्य थियो।” – A.P.J Abdul Kalam

inspiring quotes in nepali

“दृढ संकल्पका साथ उठ्नुहोस् र सन्तुष्टि संग ओछ्यानमा सुत्नुहोस् ।” – George Horace Lorimer

life quote in nepali

“जब जिवनमा भएको सबै कुरा तपाईको विरुद्ध गइरहेको देखिन्छ, याद गर्नुहोस्; हवाइजहाज उड्ने जहिले पनि हावाको विरुद्ध हो, सँगै होइन ।” – Henry Ford

“कहिले पनि हार नमान्ने मानिसलाई हराउन गाह्रो हुन्छ ।” – Babe Ruth

“साना कुराहरुमा विश्वास राख्नुहोस किनकी त्यसैमा तपाईको बलमा निहित छ ।” – Mother Teresa

“विगतबाट सिक्नुहोस, आजको लागि जिउनुहोस, भोलिको लागि आशा राख्नुहोस। महत्त्वपूर्ण कुरा, कहिले पनि प्रस्न गर्न नछोड्नुस।” – Albert Einstein

alan kay quote in nepali

“भविष्यको भविष्यवाणी गर्ने उत्तम तरिका यसलाई आविष्कार गर्नु हो।” – Alan Kay

“भविष्य भनेको तपाईं आज के गर्नुहुन्छ तेस्मा निर्भर गर्दछ।” – Mahatma Gandhi

“शक्ति शारीरिक क्षमताबाट आउँदैन। यो एक अदम्य इच्छाबाट आउँछ।” – Mahatma Gandhi

Walt Disney Quote in Nepali

“सुरुवात गर्ने उत्तम तरिका भनेको नै कुराकानी छोडी, गर्ने थाल्नु हो ।” – Walt Disney

buddha quote in nepali

“घृणा घृणाले रोकिदैन, केवल प्रेमले; यो अनन्त नियम हो।” – Gautama Buddha

elon musk quote in nepalil

“जब कुनै काम निकै महत्वपूर्ण हुन्छ, त्यो तपाईंको पक्षमा नभएपनि, तपाईंले त्यो काम जसरी पनि गर्नुहुन्छ ।” – Elon Musk

“अभ्यासको एक औंस एक हजार शब्दहरूको लायक हुन्छ।” – Mahatma Gandhi

thomas edison quotes in nepali

“कडा परिश्रमको कुनै विकल्प छैन ।” – Thomas Edison

“विजेताहरू ती हुँदैनन् जो कहिल्यै असफल हुँदैनन् तर तिनीहरू हुन्छन जसले कहिले पनि हार मान्दैनन् ।” – A.P.J Abdul Kalam

“जीवनको जुनसुकै क्षेत्रमा भएको हाम्रो सीपले तब मात्र सफलता ल्याउँछ, जब हामीसँग सही मानसिकता हुन्छ ।” – Gaur Gopal Das

“चिहानको सबैभन्दा धनी मानिस हुनुमा मलाई मतलब छैन। तर राती सुत्नु भन्दा अगाडी यस्तो सोच आवोस कि हामीले केही अचम्मको काम गर्यौं…..। हो यो कुरा मलाई मतलब छ।” – Steve Jobs

“पहिले अरूले तपाईलाई वेवास्ता गर्छन्, त्यसपछि उनीहरु हाँस्छन्, त्यसपछि तिमीसंग लड्छन्, तब गएर तिमी जित्छौ।” – Mahatma Gandhi

just do it quote in nepali

“तपाईं जहाँ हुनुहुन्छ, त्यहि बाट सुरु गर्नुहोस् । जे छ, त्यहि प्रयोग गर्नुहोस् । जे गर्न सक्नुहुन्छ, त्यहि गर्नुहोस् ।” – Arthur Ashe

steve quote in nepali

“अरूको विचारको आवाजले आफ्नै भित्री आवाजलाई डुब्न नदिनुहोस्।” – Steve Jobs

“आफूलाई यस संसारको कसैसँग तुलना नगर्नुहोस् यदि तपाईंले त्यसो गर्नुभयो भने, तपाईं आफैलाई अपमान गरिरहनु भएको छ।” – Bill Gates

winston churchill quote in nepali

“निराशावादिले सबै अवसरहरुमा कठिनाई देख्दछ। आशावादीले हरेक कठिनाई मा अवसर देख्दछ ।” – Winston Churchill

inspiring quote in nepali

“यदि तपाईं कडा परिश्रम गर्न इच्छुक हुनुहुन्छ र धेरै प्रश्नहरू सोध्नुहुन्छ भने, तपाईं व्यापार धेरै छिटो सिक्न सक्नुहुन्छ।” – Steve Jobs

“यदि चीजहरू तपाईंको लागि सही भइरहेको छैन भने एकछिन बिश्राम गर्नुहोस्। तपाईंको जीवनलाई विचार गर्नुहोस्। तपाईंको यात्रालाई पुनः परिभाषित गर्नुहोस्। र दोब्बर बलका साथ् पुन: सुरुवात गर्नुहोस् ।” – Gaur Gopal Das

success failure quotation in nepali

“तपाईले सफलताबाट भन्दा पनि बढि असफलताबाट सिक्नुहुन्छ । तपाई नरोकिनुस् । असफलताले तपाईको चरित्र बनाउँछ ।” – Unknown

“तपाईको कार्यहरूको परिणाम के हुन्छ भनेर तपाईलाई कहिल्यै पनि थाहा नहुन सक्छ, तर यदि तपाईले केहि गर्नुभएन भने, परिणाम के हुनेथ्यो भनेर पनि थाहा पाउनु हुन्न ।” – Mahatma Gandhi

michael jordan quote in nepali

“मेलै आफ्नो क्यारियरमा ९००० भन्दा बढी शटहरु विगारेको छु । मेलै लगभग ३०० खेलहरु हारेको छु । २६ चोटि मलाई खेल जित्ने शट हान्न विश्वास गरेको थियो र मैले गुमाएको छु । म आफ्नो जीवनमा बारम्बार असफल भएको छु र त्यसैले म सफल छु ।” – Michael Jordan

les brown motivational quotes

“हामीहरु धेरैले आफ्नो सपनामा जस्तो बाँचिरहेका छैनौ किनकि हामी हाम्रो डरहरुमा बाँचिरहेका छौँ ।” – Les Brown

life quote in nepali

“जीवन साइकल चलाउने जस्तै हो। तपाईंको जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।” – Albert Einstein

“जब हाम्रो हस्ताक्षर अटोग्राफमा परिवर्तन हुन्छ; यसले सफलतालाई अंकित गर्दछ।” – A.P.J Abdul Kalam

“तपाईको सपनाहरु साकार हुनु भन्दा पहिले तपाईले सपना देख्नु पर्छ।” – A.P.J Abdul Kalam

inspiring life quote in nepali

“यदि तपाईंले जीवनमा जे छ त्यसलाई हेर्नुभयो भने, तपाईंसंग जहिले पनि धेरै हुनेछ । यदि तपाईंले जीवनमा जे छैन त्यसलाई हेर्नुभयो भने, तपाईंसँग कहिल्यै पनि पर्याप्त हुँदैन ।” – Oprah Winfrey

“जीवन भनेकोनै तपाईंले के गर्नु पर्छ र तपाइँ के गर्न मन पराउनुहुन्छ ले भरिएको छ । पक्कै पनि गर्नुस, जुन तपाइँ गर्न मन पराउनुहुन्छ, तर त्यसलाई पनि मन पराउन सुरु गर्नुस, जुन तपाइँले गर्नै पर्ने छ। यो नै खुशीको रहस्य हो ।” – Gaur Gopal Das

impossible quote in nepali

“के गर्न आवश्यक छ, त्यस बाट सुरु गर्नुस । अनि के गर्न सम्भव छ, त्यो गर्नुस । बिस्तारै तपाईंले असम्भव पनि गरिरहनु भएको हुनेछ ।” – Francis of Assisi

“कहिलेकाँही जीवनले तपाईको शिरमा इट्टाले हिर्काउँछ।तर कहिले पनि विश्वास नगुमाउनुहोस्।” – Steve Jobs

“पूर्णता कहिले पनि हुँदैन; तपाईं सँधै राम्रो गर्न सक्नुहुन्छ र तपाईं जहिले पनि अझ अगि बढ्न सक्नुहुन्छ ।” – Les Brown

“तपाईं को हुनुहुन्छ भनेर सम्झने एउटा तरिका भनेको तपाईंको नायकहरू को हो भनेर सम्झनु हो।” – Steve Jobs

“यदि मेरो सफल हुने संकल्प पर्याप्त बलियो छ भने असफलताले मलाई कहिले उछिन्न सक्दैन ।” – A.P.J Abdul Kalam

“बुढेसकालको लागि शिक्षा नै उत्तम प्रावधान हो ।”- Aristotle

“हामीलाई हामि आफैले बाहेक कसैले पनि बचाउँन सक्दैन। हामी आफैंले आफ्नो बाटोमा हिड्नै पर्छ।” – Gautama Buddha

Jim Rohn Quote in Nepali

“यदि तपाईंले आफ्नो जीवनको योजना आफै बनाउनु भएन भने, सम्भावना यो रहन्छ कि तपाईं अरु कसैको योजनामा पर्नुहुनेछ र अनुमान लगाउन सक्नुहुन्छ कि उनीहरुले तपाईंको लागि पक्कै पनि पर्याप्त योजना बनाएका हुँनन् ।” – Jim Rohn

journey quote in nepali

“एक मात्र असम्भव यात्रा त्यही हो जुन तपाईंले कहिले सुरु गर्नुृभएन ।” – Tony Robbins

“उत्कृष्टता दुर्घटना द्वारा हुँदैन। यो एक प्रक्रिया हो।” – A.P.J Abdul Kalam

“गर्नुस के गर्न सजिलो छ र तपाईंको जीवन कठिन हुनेछ । गर्नुस के गर्न गार्हो छ र तपाईंको जीवन सजिलो हुनेछ ।” – Les Brown

jimmy dean motivational quote in nepali

“म हावाको दिशा परिवर्तन गर्न सक्दिन, तर म आफ्नो गन्तव्यमा पुग्न सधैं पाल मिलाउन सक्छु।” – Jimmy Dean

mark cuban quote in nepali

“कुनै सफलताको लागि यसरी काम गर्नुहोस् कि मानौ त्यो सफलता तपाईबाट खोस्नको लागि अरु मनिसहरु दिनको चौबिसै घण्टा काम गरिरहेका छन् ।” – Mark Cuban

“विगतमा नबस्नुहोस्, भविष्यको सपना नदेख्नुहोस्, वर्तमान क्षणमा दिमागलाई केन्द्रित गर्नुहोस्।” – Gautama Buddha

desire quote in nepali

“सबै उपलब्धिहरूको सुरूवात विन्दु भनेकोनै चाहना हो ।” – Napoleon Hill

“तपाईको सब भन्दा दुखी ग्राहकहरू तपाईको सिकाईको सबै भन्दा ठूलो स्रोत हुन्।” – Bill Gates

“हरेक दिनमा १४४० मिनेट हुन्छ । यसको मतलब हामीसँग दैनिक रुपमा १४४० अवसरहरू छन्; सकारात्मक प्रभाव पार्नको लागी ।” – Les Brown

knowing quote in nepali

““जान्नु मात्र पर्याप्त छैन; हामीले लागु पनि गर्नु पर्छ । ईच्छा गरेर मात्र पर्याप्त छैन; हामीले गर्नु पनि पर्छ ।” – Johann Wolfgang Von Goethe

“तपाईं, आफैंपनि, सम्पूर्ण ब्रह्माण्डमाको मानिसहरु जस्तै, तपाईंको प्रेम र स्नेहको योग्य छ ।” – Gautama Buddha

“मैले गरेको सबै भन्दा सजिलो काम भनेको एक मिलियन डलर कमाउनु थियो र मैले गरेको सबै भन्दा गाह्रो काम, र यसलाई वर्षौं लागेको थियो, विश्वास गर्न कि म एक मिलियन डलर कमाउन सक्षम छु ।” – Les Brown

“जीवनको कुनै पनि क्षेत्रमा सफलता सही समयमा मात्र आउँछ । तपाईं यसलाई चांडो पाउन सक्नुहुन्न। हतार नगर्नुहोस्। केवल धैर्यपूर्वक सहि कुरा गरिरहनुहोस्। हरेक साँचो प्रयासको बीउले एक दिन फल फलाउनेछ ।” – Gaur Gopal Das

“तपाईं आफ्नो गल्ती र कमजोरीहरुलाई क्षमा गर्नुहोस् र अगाडि बढ्नुहोस् ।” – Les Brown

“तपाईंले हार मान्नु हुँदैन र हामीले समस्यालाई हामीलाई हराउन अनुमति दिनु हुँदैन।” – A.P.J Abdul Kalam

“हामी आफैंलाई लाग्छ कि हामीले जे गरिरहेका छौं त्यो समुन्द्रको एउटा थोपा मात्र हो। तर हराएको त्यो थोपाको कारण समुन्द्र कम हुने थियो ।” – Mother Teresa

“हिजो गईसक्यो । भोलि पनि आइसकेको छैन । हामीसँग आज मात्र छ । हामी आजै सुरु गरौं।” – Mother Teresa

“यदि तपाईं गरीब जन्मनुभयो भने यो तपाईंको गल्ती होइन, तर यदि तपाईं गरीब मर्नुभयो भने यो तपाईंको गल्ती हो।” – Bill Gates

“शरीरलाई राम्रो स्वास्थ्यमा राख्नु एउटा कर्तव्य हो, अन्यथा हामी हाम्रो दिमागलाई बलियो र सफा राख्न सक्षम हुनेछैनौं।” – Gautama Buddha

apj abdul kalam quote

“यदि तपाईं सूर्य जस्तो चम्किन चाहानुहुन्छ भने, सूर्यको जस्तो पहिले जल्नुहोस्।” – A.P.J Abdul Kalam

“शान्तिमय जीवनका लागि दुई नियम: असफलताको निराशा कहिले पनि हृदयमा जानु हुँदैन, र सफलतामा अहंकार कहिल्यै दिमागमा जानु हुँदैन।” – A.P.J Abdul Kalam

“गुणस्तर एक कार्य होईन, यो एक बानी हो ।” – Aristotle

“चन्द्रमाको लागि निसाना गर्नुहोस् र यदि तपाईंले मिस गर्नुभयो भने पनि तपाईं अझै ताराहरूको बीचमा हुनुहुनेछ ।” – Les Brown

time quote in nepali

यदि तपाईं हिजोको बारेमा मात्रै सोचेर बस्नुभयो भने तपाईंले राम्रो भोलि पाउन सक्नुहुन्न । – Charles F. Kettering

albert einstein quote in nepali

“जसले कहिल्यै गल्ती गरेन, उसले कहिले पनि नयाँ गर्ने प्रयास गरेन।” – Albert Einstein

success quotation in nepali

“आजको बीस बर्ष पछि तपाईं आफुले गर्नुभएका कामहरु भन्दा आफुले नगर्नु भएका कामहरुबाट धेरै निराश हुनुहुनेछ ।” – Mark Twain

napoleon hill quote in nepali

“यदि तपाई ठूला काम गर्न सक्नुहुन्न भने, साना कामहरु ठुलो तरिकाले गर्नुहोस् ।” – Napoleon Hill

david brinkley quote in nepali

“एक सफल मानिस त्यो हो जसले आफु माथि फालिएका ईट्टाहरु बाट बलियो जग बसाल्न सक्दछ ।” – David Brinkley

“स्वास्थ्य बिनाको जीवन, जीवन हुँदैन; यो केवल रोग र कष्टको राज्य हुन्छ-‘मृत्युको छवि’।” – Gautama Buddha

success quote in nepali

“ठूला चीजहरु सम्पन्न गर्न; हामीले कार्य सुरु गरेर मात्र हुँदैन, सपना पनि देख्नु पर्छ, योजना बनाएर मात्र हुँदैन, विश्वास पनि गनुपर्छ ।” – Anatole France

“जिबनमा अर्को लक्ष्य सेट गर्न र नयाँ सपना देख्न, कुनै उमेर पनि ढिलो होइन ।”- Les Brown

“सँधै याद राख्नुहोस् कि तपाईंको सबै भन्दा महत्त्वपूर्ण परियोजना तपाईं हो। तपाईंले आफैंमा काम नगरेसम्म, कुनै पनि चीज वा कसैमाथि काम गर्न सक्षम हुने छैन। ” – Gaur Gopal Das

“आत्म-अनुशासन भनेको, आफ्नो दिमागलाई नियन्त्रणमा लिने र यसलाई आफ्नै फाइदाको लागि निर्देशित गर्नु हो।” – Gaur Gopal Das

motivational quote by Chico Xavier

“कसैले पनि पुरानो समयमा फर्केर नयाँ सुरुवात गर्न सक्दैनन् तर जो केहीले पनि फेरी सुरुवात गरेर नयाँ अन्त्य बनाउन सक्दछ ।” – Chico Xavier

“यदि तपाईं असफल हुनुभयो भने पनि कहिले हार नमान्नुहोस् किनभने असफलको अर्थनै “शिक्षामा पहिलो प्रयास” हो।” – A.P.J Abdul Kalam

“तपाई नरोकिएसम्म, तपाई कत्ति बिस्तारै अघि बढ्नुभयो भन्ने कुराले केहि फरक पार्दैन।” – Confucius

“भगवानले हामीलाई सफल भएको भन्दा पनि प्रयास गरेको हेर्न चाहनुहुन्छ ।” – Mother Teresa

“काममा खुशीले, काममा पूर्णता दिन्छ ।” – Aristotle

“सपना त्यो होइन जुन तपाईंले सुतिरहेको बेला देख्नुहुन्छ, यो त्यस्तो चीज हो जसले तपाईंलाई सुत्न दिंदैन।” – A.P.J Abdul Kalam

Leave a Reply

Your email address will not be published.