Motivational Quotes
motivational quotes, motivational quotation, sayings all in Nepali
Best Motivational Sayings, Motivate yourself, Inspire yourself, Share this motivational quotes in nepali
“आफ्नो पहिलो विजय पछि विश्राम नगर्नुहोस् किनकि यदि तपाईं दोस्रोमा असफल हुनुभयो भने, अधिक ओठहरू पर्खिरहेका छन् भन्नलाई कि तपाईंको पहिलो जीत मात्र भाग्य थियो।” – A.P.J Abdul Kalam
“कहिले पनि हार नमान्ने मानिसलाई हराउन गाह्रो हुन्छ ।” – Babe Ruth
“साना कुराहरुमा विश्वास राख्नुहोस किनकी त्यसैमा तपाईको बलमा निहित छ ।” – Mother Teresa
“विगतबाट सिक्नुहोस, आजको लागि जिउनुहोस, भोलिको लागि आशा राख्नुहोस। महत्त्वपूर्ण कुरा, कहिले पनि प्रस्न गर्न नछोड्नुस।” – Albert Einstein
“भविष्य भनेको तपाईं आज के गर्नुहुन्छ तेस्मा निर्भर गर्दछ।” – Mahatma Gandhi
“शक्ति शारीरिक क्षमताबाट आउँदैन। यो एक अदम्य इच्छाबाट आउँछ।” – Mahatma Gandhi
“अभ्यासको एक औंस एक हजार शब्दहरूको लायक हुन्छ।” – Mahatma Gandhi
“विजेताहरू ती हुँदैनन् जो कहिल्यै असफल हुँदैनन् तर तिनीहरू हुन्छन जसले कहिले पनि हार मान्दैनन् ।” – A.P.J Abdul Kalam
“जीवनको जुनसुकै क्षेत्रमा भएको हाम्रो सीपले तब मात्र सफलता ल्याउँछ, जब हामीसँग सही मानसिकता हुन्छ ।” – Gaur Gopal Das
“चिहानको सबैभन्दा धनी मानिस हुनुमा मलाई मतलब छैन। तर राती सुत्नु भन्दा अगाडी यस्तो सोच आवोस कि हामीले केही अचम्मको काम गर्यौं…..। हो यो कुरा मलाई मतलब छ।” – Steve Jobs
“पहिले अरूले तपाईलाई वेवास्ता गर्छन्, त्यसपछि उनीहरु हाँस्छन्, त्यसपछि तिमीसंग लड्छन्, तब गएर तिमी जित्छौ।” – Mahatma Gandhi

“अरूको विचारको आवाजले आफ्नै भित्री आवाजलाई डुब्न नदिनुहोस्।” – Steve Jobs
“आफूलाई यस संसारको कसैसँग तुलना नगर्नुहोस् यदि तपाईंले त्यसो गर्नुभयो भने, तपाईं आफैलाई अपमान गरिरहनु भएको छ।” – Bill Gates
“यदि चीजहरू तपाईंको लागि सही भइरहेको छैन भने एकछिन बिश्राम गर्नुहोस्। तपाईंको जीवनलाई विचार गर्नुहोस्। तपाईंको यात्रालाई पुनः परिभाषित गर्नुहोस्। र दोब्बर बलका साथ् पुन: सुरुवात गर्नुहोस् ।” – Gaur Gopal Das
“तपाईको कार्यहरूको परिणाम के हुन्छ भनेर तपाईलाई कहिल्यै पनि थाहा नहुन सक्छ, तर यदि तपाईले केहि गर्नुभएन भने, परिणाम के हुनेथ्यो भनेर पनि थाहा पाउनु हुन्न ।” – Mahatma Gandhi
“जब हाम्रो हस्ताक्षर अटोग्राफमा परिवर्तन हुन्छ; यसले सफलतालाई अंकित गर्दछ।” – A.P.J Abdul Kalam
“तपाईको सपनाहरु साकार हुनु भन्दा पहिले तपाईले सपना देख्नु पर्छ।” – A.P.J Abdul Kalam
“जीवन भनेकोनै तपाईंले के गर्नु पर्छ र तपाइँ के गर्न मन पराउनुहुन्छ ले भरिएको छ । पक्कै पनि गर्नुस, जुन तपाइँ गर्न मन पराउनुहुन्छ, तर त्यसलाई पनि मन पराउन सुरु गर्नुस, जुन तपाइँले गर्नै पर्ने छ। यो नै खुशीको रहस्य हो ।” – Gaur Gopal Das
“कहिलेकाँही जीवनले तपाईको शिरमा इट्टाले हिर्काउँछ।तर कहिले पनि विश्वास नगुमाउनुहोस्।” – Steve Jobs
“पूर्णता कहिले पनि हुँदैन; तपाईं सँधै राम्रो गर्न सक्नुहुन्छ र तपाईं जहिले पनि अझ अगि बढ्न सक्नुहुन्छ ।” – Les Brown
“तपाईं को हुनुहुन्छ भनेर सम्झने एउटा तरिका भनेको तपाईंको नायकहरू को हो भनेर सम्झनु हो।” – Steve Jobs
“यदि मेरो सफल हुने संकल्प पर्याप्त बलियो छ भने असफलताले मलाई कहिले उछिन्न सक्दैन ।” – A.P.J Abdul Kalam
“बुढेसकालको लागि शिक्षा नै उत्तम प्रावधान हो ।”- Aristotle
“हामीलाई हामि आफैले बाहेक कसैले पनि बचाउँन सक्दैन। हामी आफैंले आफ्नो बाटोमा हिड्नै पर्छ।” – Gautama Buddha
“उत्कृष्टता दुर्घटना द्वारा हुँदैन। यो एक प्रक्रिया हो।” – A.P.J Abdul Kalam
“गर्नुस के गर्न सजिलो छ र तपाईंको जीवन कठिन हुनेछ । गर्नुस के गर्न गार्हो छ र तपाईंको जीवन सजिलो हुनेछ ।” – Les Brown
“विगतमा नबस्नुहोस्, भविष्यको सपना नदेख्नुहोस्, वर्तमान क्षणमा दिमागलाई केन्द्रित गर्नुहोस्।” – Gautama Buddha
“तपाईको सब भन्दा दुखी ग्राहकहरू तपाईको सिकाईको सबै भन्दा ठूलो स्रोत हुन्।” – Bill Gates
“हरेक दिनमा १४४० मिनेट हुन्छ । यसको मतलब हामीसँग दैनिक रुपमा १४४० अवसरहरू छन्; सकारात्मक प्रभाव पार्नको लागी ।” – Les Brown
“तपाईं, आफैंपनि, सम्पूर्ण ब्रह्माण्डमाको मानिसहरु जस्तै, तपाईंको प्रेम र स्नेहको योग्य छ ।” – Gautama Buddha
“मैले गरेको सबै भन्दा सजिलो काम भनेको एक मिलियन डलर कमाउनु थियो र मैले गरेको सबै भन्दा गाह्रो काम, र यसलाई वर्षौं लागेको थियो, विश्वास गर्न कि म एक मिलियन डलर कमाउन सक्षम छु ।” – Les Brown
“जीवनको कुनै पनि क्षेत्रमा सफलता सही समयमा मात्र आउँछ । तपाईं यसलाई चांडो पाउन सक्नुहुन्न। हतार नगर्नुहोस्। केवल धैर्यपूर्वक सहि कुरा गरिरहनुहोस्। हरेक साँचो प्रयासको बीउले एक दिन फल फलाउनेछ ।” – Gaur Gopal Das
“तपाईं आफ्नो गल्ती र कमजोरीहरुलाई क्षमा गर्नुहोस् र अगाडि बढ्नुहोस् ।” – Les Brown
“तपाईंले हार मान्नु हुँदैन र हामीले समस्यालाई हामीलाई हराउन अनुमति दिनु हुँदैन।” – A.P.J Abdul Kalam
“हामी आफैंलाई लाग्छ कि हामीले जे गरिरहेका छौं त्यो समुन्द्रको एउटा थोपा मात्र हो। तर हराएको त्यो थोपाको कारण समुन्द्र कम हुने थियो ।” – Mother Teresa
“हिजो गईसक्यो । भोलि पनि आइसकेको छैन । हामीसँग आज मात्र छ । हामी आजै सुरु गरौं।” – Mother Teresa
“यदि तपाईं गरीब जन्मनुभयो भने यो तपाईंको गल्ती होइन, तर यदि तपाईं गरीब मर्नुभयो भने यो तपाईंको गल्ती हो।” – Bill Gates
“शरीरलाई राम्रो स्वास्थ्यमा राख्नु एउटा कर्तव्य हो, अन्यथा हामी हाम्रो दिमागलाई बलियो र सफा राख्न सक्षम हुनेछैनौं।” – Gautama Buddha
“शान्तिमय जीवनका लागि दुई नियम: असफलताको निराशा कहिले पनि हृदयमा जानु हुँदैन, र सफलतामा अहंकार कहिल्यै दिमागमा जानु हुँदैन।” – A.P.J Abdul Kalam
“गुणस्तर एक कार्य होईन, यो एक बानी हो ।” – Aristotle
“चन्द्रमाको लागि निसाना गर्नुहोस् र यदि तपाईंले मिस गर्नुभयो भने पनि तपाईं अझै ताराहरूको बीचमा हुनुहुनेछ ।” – Les Brown
“स्वास्थ्य बिनाको जीवन, जीवन हुँदैन; यो केवल रोग र कष्टको राज्य हुन्छ-‘मृत्युको छवि’।” – Gautama Buddha
“जिबनमा अर्को लक्ष्य सेट गर्न र नयाँ सपना देख्न, कुनै उमेर पनि ढिलो होइन ।”- Les Brown
“सँधै याद राख्नुहोस् कि तपाईंको सबै भन्दा महत्त्वपूर्ण परियोजना तपाईं हो। तपाईंले आफैंमा काम नगरेसम्म, कुनै पनि चीज वा कसैमाथि काम गर्न सक्षम हुने छैन। ” – Gaur Gopal Das
“आत्म-अनुशासन भनेको, आफ्नो दिमागलाई नियन्त्रणमा लिने र यसलाई आफ्नै फाइदाको लागि निर्देशित गर्नु हो।” – Gaur Gopal Das
“यदि तपाईं असफल हुनुभयो भने पनि कहिले हार नमान्नुहोस् किनभने असफलको अर्थनै “शिक्षामा पहिलो प्रयास” हो।” – A.P.J Abdul Kalam
“तपाई नरोकिएसम्म, तपाई कत्ति बिस्तारै अघि बढ्नुभयो भन्ने कुराले केहि फरक पार्दैन।” – Confucius
“भगवानले हामीलाई सफल भएको भन्दा पनि प्रयास गरेको हेर्न चाहनुहुन्छ ।” – Mother Teresa
“काममा खुशीले, काममा पूर्णता दिन्छ ।” – Aristotle
“सपना त्यो होइन जुन तपाईंले सुतिरहेको बेला देख्नुहुन्छ, यो त्यस्तो चीज हो जसले तपाईंलाई सुत्न दिंदैन।” – A.P.J Abdul Kalam