sandeep maheswari quote in nepali

Sandeep Maheshwari Quote in Nepali

Sandeep Maheshwari Quotes, Sayings, message
Inspiring, Motivational Quotes from Sandeep Maheswari in Nepali

“मानिसहरुले तपाँईको बारेमा के सोच्छन् त्यो महत्वोपूर्ण छैन। तपाईंले आफ्नो बारेमा के सोच्नु हुन्छ त्यो नै सबै कुरा हो।” – Sandeep Maheshwori

“जसले आफ्नो मस्तिष्क परिवर्तन गर्न सक्दैन, उसले केहि पनि परिवर्तन गर्न सक्दैन।” – Sandeep Maheshwari

“जीवनले तपाँइलाई पर्खिरहेको छ, तपाई सबै भन्दा राम्रो कोसीस गर्नुहोस। ” – Sandeep Maheshwari

“सफलताले तपाईलाई सधैं एकान्तमा अँगालो हाल्छ, तर असफलताले तपाईलाई सबैको अगाडी थप्पड हान्छ र यो नै जीवन हो।”- Sandeep Maheshwari

“सफलता अनुभवबाट आउँछ र अनुभवहरु खराब अनुभवहरु बाट आउँछन्। ” – Sandeep Maheswori

sandeep maheshwari quote in nepali

“यदि तपाई त्यस्तो व्यक्ति खोजी गरिरहनु भएको छ, जसले तपाईको जीवन परिवर्तन गर्न सक्छ; एकचोटी ऐनामा गएर हेर्नुहोस् ।” – Sandeep Maheshwari

“सधैं सम्झनुहोस्, तपाईं आफ्नो समस्या भन्दा ठूलो हुनुहुन्छ।” – Sandeep Maheswari

“येदि तपाँइसंग तपाँलाई चाहिने भन्दा बढी छ भने, त्यो मानिससंग बाड्नुस जसलाई एकदमै आवस्यकता छ। ” – Sandeep Maheshwori

“आफ्नो असफलताको लागि आफैलाई आलोचना गर्न बन्द गर्नुहोस् र आफ्नो उपलब्धिहरूको लागि आफैलाई प्रशंसा गर्न सुरु गर्नुहोस्।”- Sandeep Maheshwari

“आफ्ना विचारहरु नियन्त्रण गर्न सिक्नुहोस नत्र तपाँईको विचारले तपाँलाई नियन्त्रण गर्नेछ। ” – Sandeep Maheshwari

“तपाँई कस्तो सोच्नुहुन्छ भन्ने बारे धेरै गम्भीर नहुन्नुहोस, त्यो केवल एक दृष्टिकोण हो। ” – Sandeep Maheshwari

“आफूलाई आफ्नो विचारबाट अलग गर्ने क्षमता भनेको स्वतन्त्रताको लागि तपाइँको टिकट हो।”- Sandeep Maheshwari