father birthday wishes

Father Birthday Wishes in Nepali

Birthday Wishes for Father in Nepali
Birthday Wishes Message, Sentiment Birthday Wishes for Father, Father birthday wishes in Nepali


“बुबा, मेरो प्यारो बाबा, तपाईंको माया स्नेह पाएर हुर्केको, तपाइको यो सन्तान आज तपाईंलाई तपाईंको जन्मदिनको शुभ समयमा धेरै धेरै धन्यवाद टक्राउन खोज्दै छ । तपाईंले गर्नु भएको त्याग र बलिदानले पक्कैनै मिठो प्रतिफल लेराउन्छ । “

“बुबा, जन्मदिनको शुभकामना! तपाईंले मलाई धेरै कुराहरु सिकाएर मलाई आज आफ्नो खुट्टामा उभिन काबिल बनाउनुभयो। तपाइको सल्लाह सुझाबको खाँचो मलाई जीवन भर रहिरहनेछ। जन्मदिनको धेरै धेरै, कहिले पनि नसकिने शुभकामना ।”

“बुबा, जन्मदिनको शुभकामना! तपाईं मेरो लागि एक आदर्शवान पिता बन्नुभयो । अब, म यो भन्दै खुशी छु कि तपाईं मेरो लागि एक असल साथी पनी बन्नुभयो ।”

“प्रिय बुबा, तपाईसंग भएको विशाल ज्ञान मलाई बाड्नु भएकोमा र मलाई विश्वास गर्नु भएकोमा धन्यवाद । म तपाईको अझै खुसीको कामना गर्दछु। जन्मदिनको धेरै धेरै शुभकामना मेरो बाबालाई ।”

” म भाग्यमानी छु कि मलाई संसारको सबैभन्दा राम्रो बुबा, मेरो बुबाको साथ मिलेको छ। मलाई आफ्नो सम्पूर्ण हृदयले माया गर्नहुने मेरो बुबाको यो जन्मदिनको सुभ घडीमा धेरै धेरै शुभकामना ।”

” बाबा, तपाईंले मलाई जीवनमा धेरै अनमोल चीजहरू दिनुभयो र म त्यसको लागि सँधै आभारी छु। तपाईंको विशेष दिनमा तपाईंलाई जन्मदिनको धेरै धेरै शुभकामना ।”