mother birthday wish

Mother Birthday Wishes in Nepali

Birthday Wishes for Mother in Nepali
Birthday Wishes Message, Sentiment Birthday Wishes for Mother, Mother birthday wishes in Nepali

“यो क्षणमा म तपाईंलाई कती माया गर्छु भनेर भन्न चाहन्छु । म तपाईंलाई चकलेटहरु भन्दा धेरै माया गर्छु र आइसक्रिमहरु भन्दा पनि बढी माया गर्छु । ठट्टा गरेको । सरल शब्दमा भन्दा तपाईंनै माया हो । जन्मदिनको सुभकामना ।”

“जीवनको कत्रो ठुलो ठुलो दुखमा पनि हामीलाई सुखसंग हुर्काउनु भयो । तपाइको ति दुखहरु सबै सुखमा परिवर्तन हुनेछ । आज परेको हजुरको जन्मदिन, आउने खुसीको लागि संकेत हो। जन्मदिनको शुभकामना मेरी आमा ।”

“मेरो जीवनमा तपाई नभएको भए, म आज कहाँ हुनेथे होला, म सोच्न पनि सक्दिन । तपाईंले मलाई सबै महत्त्वपूर्ण पाठहरू सिकाउनु भयो: मेहनत गर्ने, अरूको आदर गर्ने र हार नमान्ने । तपाईको यो जन्मदिनमा, म तपाईलाई त्यो सबै कुराको लागी धन्यवाद दिन चाहान्छु ।”

“जब मलाई तपाईंको आवश्यक पर्थ्यो, तपाईं सँधै मेरो सामुने हुनुहुन्थ्यो । मलाई विश्वास र परिवारको महत्त्व सिकाउनु भयो । हजुरको यो बिशेष दिनमा मेरो तर्फ बाट शुभकामना ।”

“मेरो सबैभन्दा मिल्ने साथी, मेरी आमालाई जन्मदिनको शुभकामना । मलाई थाहा छैन म कसरी तपाईंको सन्तान भएर जन्मिन पाएँ । म हरेक दिन परमेश्वरलाई धन्यवाद दिन्छु र फेरी पनि हजुरको सन्तान भएर जन्मिन पाउँ भनेर चाहना राख्छु । ”

“यो तपाइको लागी, तपाई मैले देखेको सुपर आमा हुनुहुन्छ। तपाईं सबै भन्दा बलियो, साहसी र सबैभन्दा बुद्धिमान महिला हुनुहुन्छ। जन्मदिनको शुभकामना, मेरो हिरो आमालाई ।”

“जन्मदिनको शुभकामना संसारको सबैभन्दा विशेष आमालाई, तपाईं मेरो अन्धकार दिनहरूको उज्यालो हुनुहुन्छ। मेरो लागि सधै साथमा हुनुभएकोमा धन्यबाद।”

“यो हाम्रो परिवारलाई यो ठाँउसम्म लेराउनुभयो तपाईले । तपाई नहुनुभएको भए हाम्रो परिवारको के अवस्था हुने थियो होला ? आफ्नो इच्छा मारेर यो परिवारको लागि सँधै लागीपर्नुभएको मेरो आमालाई जन्मदिनको धेरै धेरै शुभकामना ।”

“मैलै तपाईको बारेमा जती बोलेनी काफी हुन्न । तपाई मात्र हुनुहुन्छ, जसलाई म पुरा विश्वास गर्न सक्छु, र मलाई थाहा छ की तपाई ले मलाई कहिले पनि चोट पुर्याउनु हुन्न । जन्मदिनको प्यारो शुभकामना मेरी आमालाई ।”

“मेरो सपनालाई विश्वास गरेर मलाई हर कदममा साथ दिने मेरो आमालाई जन्मदिनको धेरै धेरै शुभकामना ।”

“जन्म दिनको शुभकामना आमा तपाइलाई । म तपाई बिना केही हुन सक्ने थिएन । तपाइको मायालेनै म यहाँ सम्म आइपुग्न सफल भँए ।”

“आमा, म निकैनै भाग्यमानी रहेछु की मैलै तपाई जस्तो आमा पाँए । तपाई मेरो मिल्ने साथी बनीदिनु भयो । जन्मदिनको शुभकामना मेरो प्यारो आमालाई ।”

Sharing is Caring