Menu Close

Tamu Lhosar, Gurung Lhosar Wishes

tamu lhosar, tamu losar wishes, quotes, sms, message
Best Tamu lhosar wishes, Trending, recent wishes for Lhosar, Gurung Lhosar 2077, Tamu Lhosar 2077 wishes, Push 15 wishes

“तमु ल्होसारको उपलक्ष्यमा सम्पूर्ण तमु जातिहरुलाई र सारा नेपालीलाई सुख, शान्ति र सम्मृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।”

“तमु च्यु ल्होसारै आशिमाला!
तमु ल्होसार २०७७ को सुभकामना। सम्पूर्ण परिवार संगै मिलेर यो महान चाड मनाउनु होला है। ”

“तमु जातीको महान चाड तमु ल्होसारको उपलक्ष्यमा सम्पूर्ण तमु जातीहरुलाई हार्दिक मंगलमय शुभकामना।”

“देश तथा विदेशमा रहुनुभएको सम्पूर्ण तमु जातिहरुलाई यो पुष १५ को तमु ल्होसारको दिनमा सबै जनालाई सुस्वास्थ्यको शुभकामना। “

“तमु ल्होसारको सुखद घडीमा सम्पूर्ण तमु जातिहरुलाई मा र मेरो परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना। ”

“संगै बसी,संगै रमाइलो गरि यो बर्षको तमु ल्होसार आनन्दक साथ् मनाउनु पर्छ। तमु ल्होसार २०७७ को शुभकामना। ”

“गुरुङ जातीहरुको नयाँ बर्ष मानिने यो पर्ब तमु ल्होसारको सम्पूर्ण जान परिवारलाई हार्दिक मंगलमय शुभकामना।”

“सधैँ जसो गरी, यो ल्होसारमा पनि पुरानो वर्गलाई बिदा गरेर नयाँ वर्गलाई स्वागत गरौँ । सबैलाई पुष १५ को शुभकामना। ”

“संगै बसी,संगै रमाइलो गरि यो बर्षको तमु ल्होसार आनन्दक साथ् मनाउनु पर्छ। तमु ल्होसार २०७७ को शुभकामना। ”

Other Wishes

“फेरी पनि गुरुङ पोशाकमा नाच्ने गाउने दिन आएछ। यसपाली पनि सबै जना मिलि रमाइलो गर्नु पर्छ। तमु ल्होसार २०७७ को हार्दिक मंगलमय सुभकामना। “

“पुष १५ को तमु ल्होसारको पुनित अवसरमा सम्पूर्ण तमु जातिहरुलाई मेरो तर्फ बाट हार्दिक मंगलमय शुभकामना। सधैँ मिलेर बसौं र जातीय सदभाब कायम गरौँ। ”

“तमु ल्होसारको शुभकामना !
सधैँ खुसी र उमंगले हजुरको जीवन भरियोस। गुरुङको पोशाक सरि हजुरको मुहारमा चमक देखियोस। फेरी पनि पुष १५ को शुभकामना। ”