Oprah Winfrey Quote 1 Leave a Comment / January 9, 2021 January 28, 2021 “यदि तपाईंले जीवनमा जे छ त्यसलाई हेर्नुभयो भने, तपाईंसंग जहिले पनि धेरै हुनेछ । यदि तपाईंले जीवनमा जे छैन त्यसलाई हेर्नुभयो भने, तपाईंसँग कहिल्यै पनि पर्याप्त हुँदैन ।” – Oprah Winfrey
Laxmi Prasad Devkota Quotes 1 "जिवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।" - Laxmi Prasad Devkota