Nepali Stories

The Foolish Thief – Akbar and Birbal Story( अकबर र बिरबलको कथा )

एक राज्यमा अकबर नाम गरेका राजा बस्दथे। त्यो राज्यमा सबैले न्याय पाउंथे, र अपराधीले दण्ड पानी पाउंथे। अकबर राजालाई राम्रो सल्हाहा दिन त्यहाँ उनको मात्री बिरबल थियो।

The Monkey and The Crocodile(बाँदर र गोही)

एकादेशमा एउटा पोखरी थियो र त्यो पोखरीको छेउंमा एउटा जामुन फलको रुख थियो। त्यो रुखमा एउटा बाँदर बस्थ्यो । उसले हरेक दिन मीठो जामुन टिप्दै खान्थ्यो ।

The Elephant of Circus(सर्कसको हात्ती)

कुनै एक समयमा एउटा सर्कसमा पाँच हात्तीहरु थिए र उनीहरुले संधै सर्कसमा प्रदशन गर्नु पर्थ्यो । उनीहरुलाई सर्कसको मालिकले कमजोर डोरीले बाँधेको थियो ।

The Two Frogs(दुई भ्यागुतो)

एक पटकको कुरो हो, भ्यागुतोको एउटा समूह पानीको खोजीमा जंगल वरपर घुमिरहेको थियो। अचानक, त्यो समुहको दुई भ्यागुतो गल्तीले एउटा गहिरो खाडलमा खसे।

अरु भ्यागुताहरु खाडलमा आफ्ना दुई साथी देखेर चिन्तित हुन थाले।

The Bear and the Two Friends (भालु र दुई साथीहरु)

एक दिन, दुई साथीहरु जंगलको बाटो भएर जाँदै थिए। उनीहरूलाई थाहा थियो कि जंगलको बाटो खतरनाक हुन्छ र त्यहाँ जे पनि हुन सक्छ। त्यसैले तिनीहरूले कुनै पनि खतरा भएमा एक अर्काको नजिक रहने र परेमा सहयोग गर्ने प्रतिज्ञा गरे। उनीहरु अघि जाँदै थियो, अचानक, उनीहरुले देखे कि एक ठूलो भालु तिनीहरु तर्फ आउँदै थियो। भालु …

The Bear and the Two Friends (भालु र दुई साथीहरु) Read More »

The Bundle of Sticks(लाठीको बण्डल)

कुनै एक गाउँमा, एकजना वृद्ध मानिस बस्दथ्यो र उसको तिन छोराहरु थिए। गाउँमा सानो तिनो खेति गरेर, उनीहरु दिन काट्दथे। उनि जतिसुकै मेहनती भयपनी उनको छोराहरु भने ठिक उल्टो थिए। छोराहरु कहिले पनि संगै बस्थेन र सधैँ झगडा मात्र गरि बस्दथे। ति वृद्ध बाउले, उनीहरुलाई कति पटक मिलाउन खोजे, एकजुट गर्न खोजे, तर कहिले सफल …

The Bundle of Sticks(लाठीको बण्डल) Read More »

The Grasshopper and the Ant (फट्याड़ग्रो र कमिला)

शरद मौसमको समयमा, दिउँसोको तातो घाममा एक कमिलाको परिवार काम गर्दै थिए। उनीहरु खेल्दै, रमाउंदै मेलमिलापका साथ् काम गर्दै थिए। उनीहरुले गर्मि मौसममा निकै मेहेनत गरेर खाना बटुलेका थिए। जाडो मौसममा काम गर्न कठिनाई हुने भएकोले, बरु गर्मि मौसममै पसिना बगाएर भएपनि, खाना जम्मा गरेका थिए। त्यतिकैमा त्यंहा एक फट्याड़ग्रो आइपुग्यो र बिनम्र भएर कमिलाहरुलाई …

The Grasshopper and the Ant (फट्याड़ग्रो र कमिला) Read More »