Tamu Lhosar Wish 2 Leave a Comment / November 27, 2021 November 27, 2021 “तमु च्यु ल्होसारै आशिमाला!तमु ल्होसार २०७७ को सुभकामना। सम्पूर्ण परिवार संगै मिलेर यो महान चाड मनाउनु होला है। ”
Mother Birthday Wish 1 आमा, म निकैनै भाग्यमानी रहेछु की मैलै तपाई जस्तो आमा पाँए । तपाई मेरो मिल्ने साथी बनीदिनु भयो । जन्मदिनको शुभकामना मेरो प्यारो आमालाई ।
Mother Birthday Wish 2 जन्म दिनको शुभकामना आमा तपाइलाई । म तपाई बिना केही हुन सक्ने थिएन । तपाइको मायालेनै म यहाँ सम्म आइपुग्न सफल भँए ।