Tamu Lhosar Wish 4 Leave a Comment / November 27, 2021 November 27, 2021 “देश तथा विदेशमा रहुनुभएको सम्पूर्ण तमु जातिहरुलाई यो पुष १५ को तमु ल्होसारको दिनमा सबै जनालाई सुस्वास्थ्यको शुभकामना। “
Mother Birthday Wish 1 आमा, म निकैनै भाग्यमानी रहेछु की मैलै तपाई जस्तो आमा पाँए । तपाई मेरो मिल्ने साथी बनीदिनु भयो । जन्मदिनको शुभकामना मेरो प्यारो आमालाई ।
Mother Birthday Wish 2 जन्म दिनको शुभकामना आमा तपाइलाई । म तपाई बिना केही हुन सक्ने थिएन । तपाइको मायालेनै म यहाँ सम्म आइपुग्न सफल भँए ।